Kath khabar
बिमा प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री प्रचण्ड

आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सव कार्यक्रममा आइतबार बुढानीलकण्ठ नगरपालिकाका ज्येष्ठ नागरिकलाई बिमा प्रमाणपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । आजैदेखि ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमामा आवद्ध भएका छन् । तस्बिर: प्रदीपराज वन्त/रासस

 

PradeeprajOnrta_KTM_RSS_25_066A3048(2)-1712473004.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update