Kath khabar
महोत्सवमा बिक्रीका लागि राखिएको आलु

गण्डकी,  चैत २६ । आलु गाउँका रुपमा परिचित कास्कीको पोखरा महानगरपालिका-२५ स्थित हेमजामा सोमबार आलु महोत्सवमा बिक्रीका लागि राखिएको आलु । बैशाख ५ गतेसम्म सञ्चालन हुने आलु महोत्सवमा कास्कीको हेमजामा उत्पादित आलु प्रतिकेजी ४० रुपैयाँ बिक्री दर कायम गरिएको छ । तस्बिर - हरिप्रसाद बास्तोला

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update