Kath khabar
सामुदायिक वनमा आगलागी

गलकोट (बागलुङ),  चैत २७ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–९ को मौरीभिर सामुदायिक वन र पाण्डुकेशरी सामुदायिक वनमा सोमबार राति भएको आगलागी । आगलागी मङ्गलबार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । तस्बिर - खेमराज गौतम 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update