Kath khabar
गहुँ काट्दै किसान

कञ्चनपुर,  चैत २७ । शुक्लाफाँटा नगरपालिका २ ढकनियाका किसान खेतमा पाकेको गहुँ काट्दै । अहिले गाउँघरमा किसानलाई गहुँ काट्ने चटारो छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update