Kath khabar
सुडान युद्ध, संसारको सबैभन्दा भयानक मानवीय आपतकाल

 

युद्धग्रस्त सुडानको लाल सागर राज्यको पोर्ट सुडानमा पानीको संकट हुँदा एक वृद्ध मानिस आफ्नो गधाले तानेको पानीको ट्याङ्की रिफिल गर्न पर्खिरहेका छन् । गत अप्रिलदेखि सुडानको सेना र अर्धसैनिक बलबीचको युद्धमा दश हजार भन्दा बढिको मृत्यु भएको छ । हजारौं र लाखौंलाई आफ्नो घर छोड्न बाध्य पारिएको छ । (तस्बिर एएफपी)

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update