Kath khabar

कर्णालीका दुई हिमाली जिल्लामा आयोडिन यूक्त नुन लिनका लागि नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नु परिरहेको छ । प्रतिव्यक्ति ५ किलो नुन लिनका लागि अनिवार्य नागरिकता पेश गरेर नुन लिनुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update