Kath khabar
पत्रकारद्वय सुन्दास र राराहाङ पुरस्कृत

मङ्गलबारे (इलाम),वैशाख २ | इलामको पर्यटकीयस्थल सूर्योदय नगरपालिकाको श्रीअन्तुमा शनिबार आयोजित कार्यक्रममा  पुरस्कृत हुनुभएका पत्रकार विक्रम सुन्दास र रीता राराहाङ । सुन्दासलाई आशिष स्मृति पत्रकारिता पुरस्कार र राराहाङलाई क्रियाशिल महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो  । उक्त पुरस्कारको राशि रु १०/१० हजार रहेको छ । तस्बिर - टीका खतिवडा

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update