Kath khabar
खरबुजा मिलाउँदै व्यापारी

सुनसरी, वैशाख २ | सुनसरीको इनरुवास्थित थोक तरकारी बजारमा खरबुजा मिलाउँदै व्यापारी । खरबुजा स्थानीय बजारमा प्रतिकिलो रु ५० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिर - नवीन गड्तौला

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update