Kath khabar
वासन्ती छठका लागि किनमेल

वीरगञ्ज (पर्सा), वैशाख २ | वीरगञ्जको घण्टाघर नजिकै रहेको मिनाबजार क्षेत्रमा वासन्ती  छठका लागि उखु, फलफूललगायत सामान किन्दै स्थानीयवासी ।  वीरगञ्ज लगायतका तराई/मधेशका पोखरी तथा नदी किनारमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । तस्बिर - हिमाल लम्साल

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update