Kath khabar
रोगका कारण मर्न थाले सुन्तलाका बोट

फिक्कल (इलाम), वैशाख २ | इलामको माइजोगमाई गाउँपालिका–४ नामसालिङका किसानको बारीमा रोगका कारण मर्न थाले सुन्तलाको बोट । फूल फुल्ने तर फल लाग्ने बेलामा सुन्तालाको बोट मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।  तस्बिर - रामकुमार लिम्बू

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update