Kath khabar
मकैका बिस्कुन सुकाइँदै

बरहथवा (सर्लाही), वैशाख २ | सर्लाहीको बागमती नगरपालिका–११, स्थित भित्री सडकमा स्थानीय किसानले सुकाएको मकैको बिस्कुन । अत्यधिक विकासे मकै उत्पादन गर्ने यहाँका किसानहरुले ठाउँ अभावमा सडकमै मकै सुकाउने गरेका छन् । तस्बिर - सिंगबहादुर थापा

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update