Kath khabar
मर्स्याङ्दीको जलाशय र मोटरबोट

दमौली (तनहुँ), वैशाख ३ | तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय र नजिकै किनारामा रहेको पृथ्वीराजमार्ग । मर्स्याङ्दी  जलविद्युत आयोजनाको जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा आएको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update