Kath khabar
सगरमाथा आधार शिविरको हिमताल

सल्लेरी(सोलुखुम्बु), वैशाख |  विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरको हिमताल । पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा रहेको यो ताल जमेर हिउँमा परिणत भएको छ । तस्बिर -  सुवास दर्नाल

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update