Kath khabar
घरखर्च चलाउन गिट्टी कुट्दै जुम्लाका महिला

खलङ्गा(जुम्ला), वैशाख | जुम्लाको सिंजा गाउँपालिका-३ का स्थानीय महिला गिट्टी कुट्दै । गिट्टी कुटेर घरखर्च चलाउने गरेको उनहरुको भनाइ छ। तस्बिर - विजय रावत

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update