Kath khabar
सडक छेउमा नाङ्लो व्यापार

डुम्रे(तनहुँ), वैशाख |पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, बिरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ । तस्बिर - मिला दरै

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update