Kath khabar
माटोका भाँडा बनाउँदै कुमाल

वीरगञ्ज(पर्सा), वैशाख | वीरगञ्ज महानगरपालिका-१० स्थित रानीघाट पुल नजिकै माटोका भाँडा बनाउँदै दिनेश पण्डित कुमाल । कुमालले दैनिक ५० वटा भन्दा धेरै माटोका भाडा बनाएर आफ्नो परिवारको गुजारा चलाउँदै आइरहेका छन् । तस्बिर - हिमाल लम्साल

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update