Kath khabar
बगरखेती

राँझा(बाँके), वैशाख | बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरको सिधनियाघाटस्थित राप्ती नदी बगरमा गरिएको बगर खेती । यहाँ किसानले यतिबेला तर्बुज,फर्सी लगायतका लहरेबालीबाट राम्रो उत्पादन गरिरहेका छन् । तस्बिर - भेषराज बस्नेत

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update