Kath khabar
मुसलको सहायताले धान कुट्दै

मुगु(रोवा), वैशाख ४ । मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवास्थित गाउँमा  ओखलमा मुसलको सहायताले धान कुट्दै स्थानीय । यहाँ आधुनिक मिल नभएकाले परम्परागत प्रविधिको प्रयोग गरी धान कुट्ने  गरिन्छ । तस्बिर - हेमन्त केसी

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update