Kath khabar
डालो,नाङ्लोको व्यापार

ढोरपाटन, वैशाख | चैते दशैँ मेलाका अवसरमा बागलुङको कालिका मन्दिर परिसर बाल उद्यानमा स्थानीय उत्पादन डालो नाङ्लो खरिद बिक्री हुँदै । डालो प्रति गोटा रु २०० देखि रु एक हजार २०० र नाङ्लो रु ३०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ ।  तस्बिर - डम्मर बुढामगर

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update