Kath khabar
घाममा सुकाइएको नेपाली हाते कागज

फुङ्लिङ, वैशाख | ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारस्थित छिरिङ हाते कागज उद्योगमा घाममा सुकाइएको नेपाली हाते कागज । लोक्ता वनस्पतिबाट उत्पादित कागज बलियो, राम्रो र टिकाउ हुने भएकाले सरकारी कार्यालयहरुमा लेखापढी गर्न र खाम, डायरी बनाउन प्रयोग हुँदै आएको छ । तस्बिर - दिलकुमार लिम्बू

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update