Kath khabar
मादलको व्यापार

गलकोट (बागलुङ), वैशाख | चैते दशैँका अवसरमा बागलुङको कालिका  भगवती मन्दिर परिसरमा लागेको चैते दशैँ मेलामा बिक्री गर्न ल्याइएको स्थानीय उत्पादन मादल ।  मादल ठूलो, सानो र बनावट हेरेर   रु दुई हजारदेखि रु चार हजारसम्ममा बिक्री गरिन्छ । तस्बिर - खेमराज गौतम

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update