Kath khabar
बाँकेको बाहुबली जडीबुटी उद्योगमा आगलागी


बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्रको फाल्नलाई सङ्कलन गरिराखेको सल्लो प्रजातिको काठ/खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी हुँदा नेपाल र भारत गरी ११ ओटा दमकलले आगो नियन्त्रणमा लिँदै । तस्बिर : रुपनि जिएम/रासस

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update