Kath khabar
एडी राडी बुन्दै

मुगु (चराप), वैशाख ६ | छायाँनाथ रारा नगरपालिका–१० चरापका शुरबहादुर एडी राडी बुन्दै । भेडाको ऊनद्वारा निर्माण गर्न लागिएको राडी रु पाँच हजारमा बिक्री हुने गरेको छ । तस्बिर - हेमन्त केसी

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update