Kath khabar
नमुना सहर बनाइने तालढुङ्गा

काभ्रेपलाञ्चोक, वैशाख ६ | काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गा बजार । उक्त बजारलाई बागमती प्रदेशको नमुना सहरका रुपमा विकास गर्न प्रक्रिया थालिएको छ । तस्बिर - राजकुमार पराजुली

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update