Kath khabar
आह ! ताचैगाउँ

मनाङ, वैशाख ६ | मनाङ नासोें गाउँपालिका– ८ स्थित सुन्दर वस्ती रहेको ताचैैगाउँ । जहाँ गुरुङ र घले जातीको बसोवास रहेको छ । खेतीपाती र पशुपालनलाई मुख्य पेसा बनाएका यहाँका मानिस पछिल्लो समय घरवास सञ्चालन गरी पर्र्र्यटन व्यवसायमा जोडिएका छन् । तस्बिर - नवीन लामिछाने

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update