Kath khabar
ग्राहकको प्रतीक्षामा उद्यमी

ताप्लेजुङ, वैशाख ६ | ताप्लेजुङको पाथीभरा जाने पदमार्गमा स्थानीय उत्पादन अल्लोको कपडा लिएर ग्राहकको प्रतीक्षामा बसेका एक उद्यमी । तस्बिर - सन्तोष पुर्कुटी

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update