Kath khabar
विश्व सम्पदा दिवस

काठमाडौँ, वैशाख ६ । ललितपुरको पाटन ढोकामा बिहीबार विश्व सम्पदा दिवसका अवसरमा आयोजित कार्यक्रममा  कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो रङ्गीन धागो समातेर उभिएका कलाकार तथा सर्वसाधारणहरु । तस्बिर - मधु शाही

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update