Kath khabar
कर्णाली करिडोर

जुम्ला (सिंजा), वैशाख ७ | कर्णाली करिडोर जुम्लाको कनकासुन्दरी नगरपालिकाको भुलभुलैयाबाट मुगु जोड्न चट्टान काटेर निर्माण गरिएकोे सडक । उक्त सडक मुगु हुँदै हुम्ला जोडिन्छ । तस्बिर - हेमन्त केसी

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update