Kath khabar
बिक्रीका लागि दाउरा बजार लगिँदै

त्रिवेणी(रुकुमपश्चिम), वैशाख ७ | रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ साँखका महिला दाउरा बिक्री गर्न  बजार जाँदै । आफूहरुले जङ्गलबाट ल्याएको दाउरा बजारमा प्रति भारी रु ३८० मा बिक्री गर्ने उनीहरु बताउँछन् । तस्बिर - बलबहादुर ओली

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update