Kath khabar
थिङ्गरमा सामूहिक आलुखेती

मुस्ताङ, वैशाख ९ | मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङ्गरमा सामूहिक आलु खेती गर्दै ठेकार कृषक समूहका सदस्यहरु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक र लोमान्थाङ गाउँपालिकाको प्राविधिक सहयोगमा थिङ्गरवासीले सामूहिक आलु खेती गरेका हुन् । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update