Kath khabar
किसानलाई बीउ बोका प्रदान

महोत्तरी, वैशाख ९ | मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल र सहयोगी संस्था हेफरका कर्मचारीले मटिहानीको कृषक समूहमा आवद्ध बाख्रापालक किसानलाई बीउ बोका प्रदान गरेपछि बोकाका साथमा किसान। तस्बिर - गोपालप्रसाद बराल

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update