Kath khabar
कृषि सामग्री वितरण

टक्सार, वैशाख ९ | कृषि ज्ञान केन्द्र भोजपुरले ७५ प्रतिशत अनुदानमा भोजपुर नगरपालिका ५, बोखिमका कृषकलाई शनिबार आठ लाख बराबरको कृषि सामग्री वितरण गरेको छ । तस्बिर - निरोज कोइराला

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update