Kath khabar
परम्परागत पहिरनमा सजिएर सेल्फी खिच्दै

कञ्चनपुर, वैशाख ९ |  कञ्चनपुरको महेन्द्रनगरस्थित भीम बाटिकामा शनिबार परम्परागत पहिरनमा सजिएर सेल्फी खिच्दै राना थारु समुदायका युवती । राना थारुको बसोबास नेपालमा कञ्चनपुर र कैलालीमा मात्रै रहेको छ । तस्बिर- शेरबहादुर सिंह

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update