Kath khabar
आगलागीबाट घर नष्ट

गुल्मी, वैशाख ९ | सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुगेपछि  गुल्मीको इस्मा गाउँपालिका वडा नं १ र २ मा स्थानीयको आगलागीबाट नष्ट भएको घर । उक्त क्षेत्रमा स्थानीयवासीको हिजो मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएको छ  ।  तस्बिर - जनार्दन घिमिरे

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update