Kath khabar
काँचो केरा बिक्रीका लागि तयारी गरिँदै

सुनसरी, वैशाख ९ | सुनसरीको इनरुवा–५ मा काँचो केरा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै किसान । काँचो केरा सयकडा ३५० रुपियाँले बिक्री हुने उनीहरू बताउँछन् । तस्बिर - नवीन गड्तौला

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update