Kath khabar
उद्धारको नमुना अभ्यास

म्याग्दी, वैशाख ९ | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्त्री खोलामा आइतबार दिउँसो खोलामा डुबेकाको उद्धारको नमुना अभ्यास प्रदर्शन गर्दै शसस्त्र प्रहरी बलका सुरक्षाकर्मी । विपत् व्यवस्थापन बेस क्याम्प नारच्याङको आयोजनामा सुरक्षाकर्मीहरुले बाढी, भिर तथा खोचमा खसेको, आगलागी, वन डढेलोमा फसेकाहरुको उद्धार, घाइते तथा बिरामीलाई प्राथमिक उपचार गर्ने विधिको नमुना अभ्यास प्रस्तुत गरिएको हो । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update