Kath khabar
रारा ताल

काँक्रेविहार (सुर्खेत), वैशाख ९ | कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध  रारा ताल । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाईमा रहेको यो ताल मुगुको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि रारा ताल पुगिन्छ । प्रकृतिको उपहारको रूपमा सृर्जित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीले अझ सुन्दरता थपेको छ । तस्बिर - हेमन्त केसी

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update