Kath khabar
ऐतिहासिकता झल्काउने प्रतिमा

गलकोट (बागलुङ), वैशाख ९ | कालिका मन्दिर परिसरमा हालै निर्माण गरिएको बागलुङको प्रसिद्ध कालिका मन्दिर स्थापनाको ऐतिहासिकता झल्काउने प्रतिमा । प्रतिमामा विक्रम संवत् १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफुसँगै दाईजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोक्दै चक्र पुँवारसहित उनका साथीहरु ।  उक्त मूर्ति अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइएपछि मन्दिर स्थापना भएको इतिहास छ ।  तस्बिर - खेमराज गौतम

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update