Kath khabar
रुद्रकली र खगेन्द्रप्रसाद  - कतारी अमिरलाई उपहार दिइने हात्ती


चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा रुद्रकली र सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ । मङ्गलबारदेखि हुने कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका दुई हात्ती उपहार दिने तयारी गरिएको छ । तस्बिरः कृष्ण आचार्य / रासस

KA_BHARATPUR_IMG_1035(1)-1713767998.jpg
 

KA_BHARATPUR_IMG_1093-1713767829.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update