Kath khabar
भकारी

बरहथवा(सर्लाही), वैशाख १० | सर्लाहीको बसबरिया गाउँपालिका–५, मानपुरका स्थानीय राजिव कुशवाहले अन्न भण्डारण गरेको भकारी । अन्नपात सुरक्षित राख्नका लागि काठ र बाँसको टाटी लगाई बाहिरबाट गोबरमाटोले लिपेर खरले छाएर भकारी बनाईन्छ  ।  पछिल्लो समय यसरी भकारी बनाउने तथा अन्नपात भण्डारण गर्ने चलन हराउँदै गएको छ । तस्बिर - सिंगबहादुर थापा

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update