Kath khabar
खगेन्द्रप्रसाद - कतारी अमिरलाई उपहार दिइने हात्ती

भरतपुर( चितवन), वैशाख १० | सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ । मङ्गलबारदेखि हुने कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका दुई हात्ती उपहार दिने तयारी गरिएको छ । तस्बिर - कृष्ण आचार्य 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update