Kath khabar
कृषिमा यान्त्रिकीकरण

सुनसरी, वैशाख १० | सुनसरीको इनरुवा नगरपालिका-९ स्थित खेतमा आइतबार हार्भेस्टर मेसिनबाट गहुँ काट्दै । कृषिमा यान्त्रिकीकरणले किसानको श्रम, समय तथा लागतको बचत गराएको छ । तस्बिर - नवीन गड्तौला

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update