Kath khabar
नुवाकोटको कुमारी

त्रिशूली (नुवाकोट), वैशाख ११। भैरवी वर्ष बन्धन (सिन्दुरे जात्रा) अन्तर्गत पूजा ग्रहणको लागी भैरवीदेवी मन्दिर परिसर सितलपाटीमा आसिन नुवाकोटको कुमारी दिनिशा डङ्गोल । कुमारीबाट जल ग्रहण गरेर यहाँको धामीले स्नान गरेपश्चात धार्मिक गतिविधि अघि बढाउँदै जारी रहेको सिन्दुरे जात्रामा कुमारीको विशेष पूजा हुने गर्दछ ।  तस्बिर - रामहरि न्यौपाने

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update