Kath khabar
बर्सिम घाँस

देउखुरी, वैशाख  १२  | घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका किसान सुकेको बर्सिम घाँस काट्दै। यो घाँस हरियो हुँदा पशु चौपायालाई घाँसको रुपमा खुवाउन तथा  सुकेको घाँसको  दाना बिउका रुपमा  किसानले प्रयोग गर्ने गर्दछन् । पछिल्लो समय यहाँका किसानले यो घाँस व्यवसायिक रुपमा खेति गर्न थालेका छन् । तस्बिर - रञ्जिता अधिकारी

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update