Kath khabar
डढेलो बस्तीमा प्रवेश गर्दा पाँच घर जले

सल्लेरी (सोलुखुम्बु), वैशाख  १२  | सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट । गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलोले बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update