Kath khabar
स्थानीय जातका गाई

भरतपुर, वैशाख  १३  | चितवनको भरतपुर महानगरपालिका–११ गणेशधाम क्षेत्रमा चरिरहेका गाई । देवघाट क्षेत्रमा पर्ने बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ गौ संरक्षण केन्द्रमा पालिएका एक सय बढी गाई यस आसपासका वन क्षेत्र र खाली चौरमा चराउने गरिएको छ । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update