Kath khabar
हिमालको रैथाने लहरे पिपल

मुस्ताङ, वैशाख  १३  | हिमालपारि मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका सुर्खाङस्थित लहरे पिपल अर्थात् भोटे पिपल । यो हिमाली भू–भागको रैथाने वनस्पति हो । यसलाई अङ्ग्रेजीमा हिमालयन पपुलर भनिन्छ । यो बहुउद्देश्य गुण भएको बिरुवा हो । तस्बिर - अर्चना झा

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update