Kath khabar
मुस्ताङको छोर्तेन

मुस्ताङ, वैशाख  १३  | हिमालपारिको जिल्ला मुस्ताङस्थित लो–घेकर दामोदरकुण्ड गाउँपालिका– १ मा पर्ने छोर्तेन । यस क्षेत्रका बासिन्दाहरुले वर्षको एकचोटि पूजा गर्ने गर्दछन् । यो चैत्य मन्दिर जस्तै हो । तस्बीर - अर्चना झा

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update