Kath khabar
निर्माणाधीन पदमार्ग पर्खाल

दमौली (तनहुँ), वैशाख  १३  | तनहुँको बन्दीपुर गाउँपालिका–२ मा निर्माण भइरहेको पदमार्ग पर्खाल । सोही वडाको थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update