Kath khabar
खानेपानीको ट्याङ्की निर्माण

काभ्रेपलाञ्चोक, वैशाख  १३  | काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ मा निर्मित बृहत खानेपानी आयोजनाको ट्याङ्की । यस आयोजना अन्तर्गत मुख्यवाहेक हाल विभिन्न स्थानमा ३० वटा वितरण ट्याङ्की निर्माण कार्य सकिएको छ । तस्बिर - राजकुमार पराजुली

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update